झापा, चैत ३० / बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईका लागि अंगरक्षक दिपक खड्काले पटकपटक कुटाइ मात्र खाएनन् , दुर्गासंगै पक्राउ खाँदै उनी जेलनेल भोग्नसमेत तयार भएका छन् । उनले दिएको बलिदानीलाई हेर्दा उनी सच्चा वफादार हुन् । दुर्गा प्रसाईंको लागि जस्तोसुकै योगदान दिनसक्ने र साथ नछोड्ने दिपकको साँचो वफादारीको प्रमाण हो । इमानदारीताका साथ कर्तंव्य…