१९ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025

झापा लायन्स क्लवको अध्यक्षमा शाह

कुमरखोद, मंसिर ३० / ।लायन्स क्लव झापा गाउँपालिकाको अध्यक्षमा सामाजिक व्यक्तित्व जयनारायण शाह चयन भएका छन् । अध्यक्ष शाहको नेतृत्वमा वर्ष २०२४–२५ लागि ३७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।समितिको पहिलो उपाध्यक्षमा अन्जुदेवी थपलिया , द्वितीय उपाध्यक्ष महेन्द्र प्रसाई , तृतीय उपाध्यक्ष जगन्नाथ राजवंशी , सचिव ठोमनाथ नेपाल , कोषाध्यक्ष वसुन्धरा थपलिया ,…