३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गाैरीगंज अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महताेकाे परिवारलाई राहत स्वरूप ५ लाख ५० हजार दिने पालिकाकाे निर्णय

गाैरीगंज २३, बैशाख / गाैरीगंज अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएका महेश कुमार महताेकाे पिडित परिवारलाई ५ लाख ५० हजार रूपैयाँ राहत स्वरूप प्रदान गर्ने निर्णय भएकाे छ । गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीकाे अध्यक्षतामा बसेकाे कार्यपालिका वैठकले आज साेमवार उत्त निर्णय गरेकाे हाे । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता…