२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

गौरीगंज गाउँपालिकाद्वारा सञ्चालित ४० दिने निःशुल्क लोकसेवा आयोग पूर्व तयारी कक्षा सम्पन्न

गौरीगंज १६, जेठ / गौरीगंज गाउँपालिकाद्वारा सञ्चालित ४० दिने निःशुल्क लोकसेवा आयोग पूर्व तयारी कक्षा आज सम्पन्न भएको छ । लोक सेवा आयोगमा अभिरुची राख्ने र परिक्षाको तयारीमा रहेका विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरी सञ्चालन गरिएको कार्यक्रम बुधबार एक कार्यक्रमका विच समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै गौरीगंज गाउँपालिका प्रमुख फूलवती राजवंशीले निजामती सेवामार्फत जनताको…