१८ माघ २०८१, शुक्रबार | Fri Jan 31 2025

समाजसेवी महेन्द्र कुमार गिरीलाई समाज सेवा रत्न प्रदान

            बिर्तामोड ३, असोज /  नेपाल सरकारले झापाका सामाजिक अभियान्ता महेन्द्रकुमार गिरीलाई समाजसेवा रत्न प्रदान गरेको छ । संविधान दिवसको अवसरमा प्रत्येक वर्ष सामाजिक सेवामा लागेको व्यक्तिलाई समाज सेवा रत्न प्रदान गरिन्छ । गिरीसहित ११ जनालाई सो पदक प्रदान गर्ने सरकारले निर्णय गरेको छ । बिर्तामोडको सहारा नेपाल बचत तथा…