गौरीगंज २६, जेठ / झापा गौरादह नगरपालिका वार्ड नं. ७ का वडा सचिव ओमनाथ तिवारी पक्राउ परेका छन् । सरकारी छाप र दस्तखत किर्ते गरी जन्मदर्ता प्रतिलिपी दिएको अभियोगमा वडा सचिव तिवारी पक्राउ परेका हुन् । जन्मकैद सजायमा जेल जलान भएका साविक जुरोपानी गाविस वार्ड नं. ९ हाल गौरादह नगरपालिका वार्ड नं. ८ की निसा…