३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मेयर विश्व सम्मेलनमा भाग लिन अध्यक्ष राजवंशी दक्षिण कोरिया प्रस्थान

गौरीगंज ६, असोज / गौरीगंज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशी दक्षिण कोरियामा हुने मेयर विश्व सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छन् । भोलिदेखि शुरु हुने १ सय बढी देशका मेयरहरु सहभागि हुने विश्व सम्मेलनमा सहभागि हुन उनीसहित झापाबाट दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, भद्रपुर नगर प्रमुख गणेश पोख्रेल, कन्काई नगर प्रमुख राजेन्द्र कुमार पोख्रेल लगायतका…