२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

महामन्त्री विश्वप्रकाश शर्माकाे पहलमा २५ कराेड रकमकाे टेण्डर आह्वान

काँकरभिट्टा २०, भदौ /  राजनीतिमा प्रतिष्पर्धा गरौं, विकास निर्माणमा सहकार्य गरौं राजनीति नगरौं’ भन्ने कुरालाई आत्मसात गर्दै सोही अनुसार काम पनि गर्दै आउनु भएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पहलमा सोमबार मेचेडाँगी पाटापुर सडक खण्डको ४ किलोमिटर बाटोका लागि टेण्डर आह्रवान गरिएको छ ।अघिल्लो सरकारले मदन भण्डारी राजमार्ग नामाकरण गरेर अलपत्र छोडेको पुरानो चुरे मार्गको…