६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

प्रयाेगात्मक तथा अन्तर्वार्ता परिक्षा स्थगित, परिक्षामा सामेल भएका उम्मेदवारले दिए निवेदन

गाैरीगंज २५, पुस / गाैरीगंज गाउँपालिकाले खुलाएकाे कम्प्युटर प्राविधिक कार्यालय सहायक र गणक परिक्षाकाे आज लिएकाे अन्तर्वार्ता र प्रयाेगात्मक परिक्षाकाे नतिजा प्रकाशन स्थगित गरेकाे छ ।परिक्षामा सामेल भएका उम्मेदवारले गाैरीगंज गाउँपालिकाका प्रशासकीय अधिकृत सन्ताेष श्रेष्ठलाई परिक्षा धाधलीपुर्णरूपमा भएकाेले परिक्षा रद्द गरी स्थगित गर्नु पर्ने निवेदन दिएपछि परिक्षा समितिले स्थगित गरेकाे हाे । गाउँपालिकाका अध्यक्ष र…