२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

इन्द्रेणी ताल : दमकको भालुखोलाको सानो बाह्रघरेमा जन्मिएको आधुनिक मनोरञ्जन स्वर्ग

झापा, दमक नगरपालिका–१० भालुखोला सानो बाह्रघरे। एक समय स्थानीय बासिन्दाले सानो नाउँ चढेर रमाउने साधारण पिकनिक स्पोटका रूपमा परिचित यो स्थान आज आधुनिक मनोरञ्जन हब बन्दैछ—इन्द्रेणी ताल। हरियाली, शान्त वातावरण र परिवारसहित घुम्न चाहनेका लागि यो ताल अहिले आकर्षणको केन्द्र बनेको छ । मंसिर ९ गते यस तालको भव्य उद्घाटन हुँदैछ, जसले यस क्षेत्रमा पर्यटनको…