२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

बुढीगंगा गाउँपालिकाको वार्ड नं. ३ बासवारी मुसहरवस्ती: लागु औषध र्दुव्यसनीसँग संघर्ष गर्दै नयाँ जीवन खोज्दै

लागु औषध र्दुव्यसनी विरुद्वको तालिम पछि स्थानीय युवाहरुसंग खिचिएको सामुहिक तस्वीर नारायण राजवंशी / बुढीगंगा गाउँपालिका, वार्ड नं. ३ स्थित बासवारी मुसहरवस्तीमा ६५ घर परिवारका मानिसहरूको बसोबास रहेको छ। यी परिवारहरू ऐलानी जग्गामा बसोबास गर्दै आएको भए तापनि, २०८० सालमा सुकुम्बासी पारम भरेका थिए। तर, अहिलेसम्म उनीहरूको जग्गा नाममा पर्न सकेको छैन। यहाँका बासिन्दाहरूको मुख्य…