५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंजकाे खजुरगाछी माविमा प्राविधिक वियषकाे पढाई शुरू हुने

गाैरीगंज ३०, जेठ / झापाकाे गाैरीगंज गाउँपालिका वार्ड नं.६ स्थित खजुरगाछी माविमा प्राविधिक शिक्षालयकाे स्थापना हुने भएकाे छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर यादवकाे अध्यक्षतामा बसेकाे भेलाले प्राविधिक शिक्षालय स्थापनका लागि विषय छनाैट गरी सिफारिस गर्ने निर्णय गरेकाे हाे । भेलाले पशु विज्ञान, आईटी र अमिन विषयकाे अध्ययन गरी स्थानीयकाे माग बमाेजिम विषय छनाैट गर्ने…