दमक/ नेपाली कांग्रेसले गएको साउनमा बसेको केन्द्रिय समिति बैठकले गरेको निर्णय अनुसार शुरु भएको आन्तरिक विशेष अभियान अन्तर्गत झापा क्षेत्र ५ को पहिलो क्षेत्रीय सम्मेलन शुक्रबार दमकमा हुँदैछ । सम्मेलनको उदघाटनका लागि पार्टी महामन्त्री एवं प्रखर वक्ता विश्वप्रकाश शर्मा आउँदैछन । युवा नेता शर्मासँगै पार्टी केन्द्रिय सदस्य एवं महिला नेतृ सरिता प्रसाइँसहित प्रदेश र जिल्ला नेताहरुले…