१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विर्तामोडमा ट्रमा अस्पताल

झापा, १६ पुस / ‘हस्पिटल हब’ बनिरहेको विर्तामोडमा मेरुदण्डको विशेष उपचार हुने स्पाइनेक्स सुपर स्पेसलिटी हस्पिटल एन्ड ट्रमा सेन्टर थपिएको छ । विर्तामोड–३ भगवान्चोकमा स्थापना भएको १५ शय्याको उक्त अस्पताल आजदेखि सञ्चालनमा आएको छ । अस्पतालका सञ्चालक एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा प्रेमबहादुर शाहीले मेरुदण्ड (स्पाइन)सम्बन्धी उपचार गर्ने नेपालकै पहिलो ट्रमा सेन्टर भएको बताउनुभयो ।…