२६ पुस २०८२, शनिबार | Sat Jan 10 2026

प्रतिगमनकारी कदमको बिरोधमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीकाे पुत्ला दहन

बनियानी २५, माघ / असंबैधानिक संसद विघटन विरुद्ध जनता समाज पार्टी झापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओेलीकाे पुत्लादहन गरेकाे छ । झापाकाे दक्षिण क्षेत्र बनियानीकाे हुक्काहुक्की चाैकमा नारावाजी गर्दै जनता समाज पार्टी झापाका नेता तथा कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीकाे पुत्ला दहन गरेकाे हाे । सर्वोच्च अदालतमा संसद विघटनकाे मुद्धा…