काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी तराईमा तीन दिनसम्म अत्यधिक गर्मीको सम्भावना रहेकोले सतर्क रहन सचेत गराएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको…