झापा, दमक नगरपालिका–१० भालुखोला सानो बाह्रघरे। एक समय स्थानीय बासिन्दाले सानो नाउँ चढेर रमाउने साधारण पिकनिक स्पोटका रूपमा परिचित यो स्थान आज आधुनिक मनोरञ्जन हब बन्दैछ—इन्द्रेणी ताल। हरियाली, शान्त वातावरण र परिवारसहित घुम्न चाहनेका लागि यो ताल अहिले आकर्षणको केन्द्र बनेको छ । मंसिर ९ गते यस तालको भव्य उद्घाटन हुँदैछ, जसले यस क्षेत्रमा पर्यटनको…