३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

सुकुम्बासीलाई हटाए प्रतिराेध गर्ने विप्लवकाे चेतावनी

दमक ११ पुस / झापाको दमक नगरपालिका वडा नं ७ मा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहिनहरुलाई स्थानीय सरकारले बसोबास गरिरहेको जग्गा खाली गर्न गरेको उर्दीप्रति प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाले आपत्ति जनाएको छ । सो पार्टीका तर्फबाट झापा जिल्ला सेक्रेटरी श्रीजंगले हस्ताक्षर गरेर आज जारी गरेको प्रेस विज्ञप्तीमा आफ्नो पार्टी विगतदेखिनै सर्वहारा सुकुम्बासीहरुको हक अधिकारका…