गाैरादह २२, भदाै / गाैरादह नगरपालिकामा घाेषणा गरिएकाे बन्दाबन्दी (लकडाउन) भाेली मंगलबार विहानदेखि खुल्ला गरिएकाे छ । नगरपालिकाकाे भदाै २१ गते बसेकाे बैठकले पसल, व्यापार, साप्ताहिक हाट बजार बाहेक व्यवसाय, बैंक तथा वित्तिय संस्था र कार्यालयहरू यथावत संचालन हुने निर्णय गरेकाे हाे । नगरपालिकाले गाैरादहमा समुदायस्तरमा काेराेना भाईरस भेटिएपछि त्यसकाे राेकथाम र नियन्त्रण गर्नका लागि…