दमक/ नेपाली कांग्रेसले हरेक बर्ष मनाउँदै आएको राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको अवसर पारेर दमकमा अन्तरक्रियासहित बाल आश्रमलाई सहयोग हस्तान्तरण गरिएको छ । कांग्रेसको झापा क्षेत्र नं ५ (ख)को आयोजनामा दमक ९ स्थित दमक बाल आश्रममा सो कार्यक्रम गरिएको हो ।कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य महेन्द्रकुमारी लिम्बुले महामानव वीपि कोइरालाले लिएको तत्कालिन…