३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

केन्द्रीय समितिमा कांग्रेसका थापा र बुढाथाेकीबीच टक्कर

झापा, ६, साउन / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा र पूर्व मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी दुवै झापा अर्जुनधाराका हुन् । नेपाली कांग्रेसलाई नेतृत्व दिँदै आएका दुवै जनाबीच लामो राजनीतिक सहकार्य रहेको थियो । तर, यतिबेला थापा र बुढाथोकी एक अर्काका कट्टर विरोधी देखिएका छन् ।सभामुख बाबुराम गौतमको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका…