६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

कांग्रेस दमकको शुभकामना आदनप्रदान, उम्मेदवारी पेश गर्ने अवसरमा उपयोग

दमक/नेपाली कांग्रेस दमक नगरको नवनिर्वाचित समितिले दशैं, तिहार, छठ लगायतका नेपालीका मौलिक पर्वहरुको संयुक्त अवसर पारेर आज सोमबार शुभकामना आदनप्रदान तथा चियापान समारोह गरेको छ ।पार्टी कार्यालयमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा कांग्रेसको जारी १४ औं महाधिवेशनका बिषयमा नेता कार्यकर्ताहरुबीच विचार विमर्श पनि भएको छ । पार्टीको आन्तरिक गतिबिधिमा समेत केन्द्रित रहेर आयोजना गरिएको कार्यक्रममा नगर…