५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कोचिला राष्ट्रिय मुक्ति मोर्चा नेपालले गर्याे शहीदलाई सम्मान

झापा, २० फागुन / कोचिला राष्ट्रिय मुक्ति मोर्चा नेपालले शहीदलाई सम्मान गरेको छ ।शहीद सप्ताहको अवसरमा आज झापाको बिर्तामोडस्थि गौरीशंकर स्मृति प्रतिष्ठानमा ‘शहीद सम्मान कार्यक्रम’को आयोजना गरी जनयुद्धका क्रममा सहादत प्राप्त शहीदलाई सम्मान गरेको हो । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले शहीद परिवारका सदस्यलाई सम्मान–पत्र हस्तान्तरण गर्नुभएको थियो ।मन्त्री मोदीले झापा,…