४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गाैरीगंज गाउँपालिकामा अध्यक्ष कप वडास्तरिय खेलकुुद प्रतियोगिता सम्पन्न, विजेतालाई नगदसहित ट्रफी र मेडल

गाैरीगंज २६, वैशाख / गाैरीगंज गाउँपालिकामा प्रथम पटक आयाेजित अध्यक्ष कप वडा स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न भएकाे छ ।वैशाख १५ गते उद्घाटन भएकाे अध्यक्ष कप वडा स्तरिय खेलकुद प्रतियोगिता अाज मंगलवार गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीकाे प्रमुख आतिथ्यता, उपाध्यक्ष पुजन न्याैपाने कुवंरकाे विशिष्ट आतिथ्यता र गाैरीगंज गाउँपालिका खेलकुद व्यवस्थापन समितिका संयाेजक कार्तिक लाल राजवंशीकाे अध्यक्षतामा विधिवत…