२८ कार्तिक २०८१, बुधबार | Wed Nov 13 2024

नेकपा एमाले झापाले जिल्लादेखि टोलसम्मको अधिवेशन गर्ने

बिर्तामोड । नेकपा एमाले झापाको विस्तारित बैठकले आगामी चैत्र मसान्तसम्ममा जिल्लादेखि टोलसम्मको अधिवेशन गर्ने कार्ययोजना निर्माण गरेको छ । बिर्तामोडमा दुई दिनसम्म चलेको विस्तारित बैठकले जिल्ला कमिटी, स्थानीय तह कमिटी, वार्ड कमिटी र टोल कमिटीका अधिवेशनहरु चैत्र मसान्तसम्म गरिसक्ने गरी योजना निर्माण गरेको एमाले झापाका सचिव शिव ढुङगेलले जानकारी दिए । एमाले झापाले आफ्ना जनप्रतिनिधिहरुले…