१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

कांग्रेसलाई सशक्त बनाउन गुटउपगुटको अन्त्य हुन जरुरी: केन्द्रीय सदस्य गिरी

झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले गुटउपगुटका कारण पार्टी कमजोर र धर्मराएको अवस्थाबाट गुज्रिरहेको बताउनु भएको छ । कांग्रेसको सय दिने अभियानको समापन, ४९औँ राष्ट्रिय मेलमिलाप दिवस तथा कांग्रेस जिल्ला भेलालाई झापाको बिर्तामोडमा मंगलबार सम्बोधन गर्दै गिरीले भन्नुभयो,'गुटले पार्टी भित्रभित्रै सकिएको छ, पार्टीलाई सशक्त बनाउन जरुरी छ, त्यसका लागि पार्टीमा साँचो एकता जरुरी…