६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

अाज २७ औं विश्व अपांगता दिवस मनाइँदै

काठमाडौं १७, मङ्सिर / सोमबार २७ औं विश्व अपांगता दिवस मनाइँदैछ छ । अपांगता भएका व्यक्तिका लागि काम गर्ने भनेर नेपालमा पाँच सय संस्था सक्रिय छन् तर अपांगता भएका व्यक्तिका पीडा भने ज्यूँकात्यूँ छन् । समाज कल्याण परिषद्का अनुसार अपांगताको क्षेत्रमा काम गर्ने भनेर दर्ता भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको संख्या झण्डै एक हजार…