६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

गोरखा भूपू सैनिकको मुद्या शसक्त उठाईदिन माग

दमक ७ ,पुस / व्रिट्रीसका भूतपूर्व गोरखा सैनिकहरुको तीनदशक देखि जारी आन्दोलनलाई सरकारले प्राथमिकताका साथ उठाईदिन झापाका भूपू सैनिकहरुले माग गरेका छन् । गोरखा भूपु सैनिक संघ (गेसो ) झापाले शनिवार दमकमा पत्रकार सम्मेलन गरि व्रिट्रीसका भूतपूर्व गोरखा सैनिकहरुले समान पेन्सन र समान क्षतिपूर्तिमा विभेद गरिएको भन्दै त्यस मुद्यालाई सरकारले गंभीरताका साथ उठाईदिन माग गरेका…