४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

इलाका प्रशासन कार्यालय गौरीगंजको नवनिर्मित भवनको आज विधिवतरुपमा उद्घाटन

गौरीगंज २७, भदौ / इलाका प्रशासन कार्यालय गौरीगंजको आज विधिवतरुपमा उद्घाटन भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले नवनिर्मित भवनको विधिवत् उद्घाटन गरेका हुन् । उत्त अवसरमा भवन निर्माणका लागि निशुल्कमा जग्गादान दिएका जग्गादाताहरुलाई खादा ओढाएर प्रशंसापत्रले सम्मान गरिएको थियो । जग्गादाता मखना महतो, पुर्णमल अग्रवाल, अशोक कुमार अग्रवाल, सानुराजा श्रेष्ठ, केशव कुमार अग्रवाल,…