५ आश्विन २०८२, आइतबार | Mon Sep 22 2025

आमा, तिम्रो गुण मैले बिर्सिएको छैन,

आमा, तिम्रो गुण मैले बिर्सिएको छैन, नसम्झनु छोरी कन्यादान पछि पराइ नै हुन्छन् नसम्झनु छोरी अब हाम्रा हुंदैनन आमा मैले तिम्रो माया बिर्सिएको छैन बाचुन्जेल तिम्रो ठाँउ फेरिंदैन।। सधैं भरी संगै हुन नपाए नि मन मेरो तिमी संगै हुन्छ आमा, घाँस दाउरा मेलापात धाउदा , भात भान्सा सकिएर थकाइ मार्न खोज्दा, निन्द्रा कहाँ आउँछ र??…