७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

महिला हिंसा विरूद्व १६ दिने अभियान राष्ट्रिय महिला सशक्तीकरण संस्था गाैरीगंजद्वारा सम्पन्न

गाैरीगंज २१, मंसिर / राष्ट्रिय महिला सशक्तीकरण संस्था गाैरीगंजले महिला हिंसा विरूद्वकाे १६ दिने अभियान आज सम्पन्न गरेकाे छ । गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ६ काे सभाहलमा जनचेतनामूलक कार्यक्रम गरि संस्थाले १६ दिने अभियान समापन गरेकाे हाे । संस्थाकि अध्यक्ष फुलवती राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा भएकाे विभिन्न कार्यक्रम अन्तर्गत गाैरीगंज गाउँपालिका वार्ड नं. १ मा…