१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025

जवरजस्ती करणी र चोरी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

झापा, जेठ ४ । झापामा जवरजस्ती करणी र चोरी मुद्दाका एक फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं.११ बस्ने ३२ वर्षीय प्रदिप राई रहेका छन् । तत्कालीन पुनरावेदन अदालत इलामको २०७२ असार १६ गतेको फैसला अनुसार जवरजस्ती करणी र चोरी मुद्दामा १० बर्ष कैद तथा पीडितलाई रु.१ लाख…