९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

गौरीगंज मा.वि.का विद्यार्थीद्वारा भर्मी कम्पोष्ट मल उत्पादन , कृषकलाई उपलब्ध गराउने

गौरीगंज १५, चैत्र/ बाली विज्ञानमा प्राविधिक धार सञ्चालनमा ल्याएर विद्यार्थीहरलाई अध्यापन गराइरहेको गौरिगंज मा.वि.ले आफ्नै विद्यालय परिसरमा भर्मी कम्पोष्ट मल बनाएर स्थानीय कृषकलाई सुलभ दरमा प्रदान गर्ने भएको छ। बाली विज्ञानमा अध्ययनरत विद्यार्थीद्वारा उत्पादन गरिएको उक्त मल विद्यालयले कृषकहरुलाई सर्बसुलभ दरमा उपलब्ध गराउने योजनमा लागेको हो । विद्यालयका प्रधानाध्यपक गोविन्द घिमिरेले विद्यार्थीहरुले सिकेको ज्ञान र…