४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाको अध्यक्षमा सापकोटा

बिर्तामोड, पुष १०/ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति झापाको आगामी दुई वर्षका लागि शिवसताक्षीका व्यवसायी विनोद सापकोटा अध्यक्ष पदमा निर्वाचित भएका छन् । सापकोटा यस अघि उपाध्यक्ष पदमा थिए । १३ वर्षदेखि पुस्तक तथा स्टेशनरीको व्यवसाय गर्दै आएका उनि पत्रकारिता पेसामा पनि क्रियाशील छन् । झापाको कनकाईस्थित धनुषकोटी धाममा सोमबार सम्पन्न अधिवेशनले…