९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

गौरादहमा ४८ जनाको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरि पठाइयो

  गौरादह, ६ भदौ २०७७ । कोरोना भाइरस महामारीको जोखिम दिन प्रतिदिन बढ्दै गइरहेकोले संक्रमणको आशंकामा झापाको गौरादहमा समुदायका र क्वारेन्टाइनका गरि ४८ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि आज  पठाइएको छ । जसमा ४ महिला र ४४ पुरुष रहेका छन् । गौरादह नगरपालिका वडा नं. ५ को नमुना खेती क्वारेन्टाइनमा रहेका १ महिला…