८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

स्थानिय तहलाई महालेखाकाे ताकेता

काठमाडौं १७ , असोज / केन्द्र सरकारले अनिवार्य प्रयोग गर्ने गरी निर्णय भएको स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) सफ्टवेयर प्रयोगमा स्थानीय तह उदासीन भएको पाइएको छ । मन्त्रिपरिषदले १७ वैशाख २०७६ मै यो प्रणाली सबै स्थानीय सरकारले अनिवार्य प्रयोगमा ल्याउनु पर्ने निर्णय गर्दै प्रणाली स्वीकृत गरेको थियो । तर, बिहीबारसम्मको तथ्यांक अनुसार ७…