झापा, फागुन २२ । शिक्षित र सचेत जिल्ला मानिएको झापामा समेत बाल विवाह रोक्न चुनौती देखिएको छ । घटना झापा गाउँपालिकाको हो । फागुन १८ गते रातिको लगनमा उमेर नपुगेका दुई जनाको बाल विवाह भइरहेको थाहा पाएर पुगेको प्रहरीले मुश्किलले विवाह रोकेपनि अन्ततः दुवैले भागेर विवाह गरेरै छाडेका छन् । झापा गाउँपालिका वडा नं ५…