३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नेपाली कांग्रेस गौरीगंजले कार्तिक १९ गते शुभकामना आदानप्रदान गर्ने

गौरीगंज १५, कार्तिक / नेपाली कांग्रेस गौरीगंज कार्य समितिले कार्तिक १९ गते आइतवार वडा दशैं, शुभदिपावली, छठ, एकादशीको शुभ अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।समितिको आज बुधवार पार्टी कार्यालयमा बसेको वैठकले उक्त निर्णय गरेको हो ।नेपाली कांग्रेस गौरीगंज कार्यसमितिका सभापति अघनु प्रसाद राजवंशीको सभापतित्वमा सम्पन्न बैठकले पार्टीको विभिन्न भातृ संगठनहरुको वडा…