२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025

एउटै गाउँबाट सन्थाल समुदायका दुई सई र दुई असई

सई खुदु मुर्मू र सुरेन्द्र चौडे झापा, कात्तिक १२ । अन्य जातिहरु प्रहरी सेवाको उच्च ओहोदामा पुगिरहँदा अति सीमान्तकृत सन्थालहरु भने प्रहरी नायव निरीक्षक(सई) मै सीमित छन् ।प्रहरी सेवामा न्यून उपस्थिति रहेको सन्थालहरुको खासै पहुँच पुग्न नसकेको हो । राजनीतिक , आर्थिक , सामाजिक, शैक्षिक ,स्वास्थ्यलगायत हरेक क्षेत्रमा पछि परेका र पारिएका सन्थालहरु निजामती सेवामा…