६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंजका छुट करार अस्थायी शिक्षकहरूकाे चेतावनी

गाैरीगंज ५, कार्तिक / छुट अस्थायी शिक्षक संघर्ष समिति गाैरीगंजले विभिन्न माग राख्दै गाैरीगंज गाउँपालिकाबा अध्यक्ष बाबुराजा श्रेष्ठलाई आज ज्ञापनपत्र बुझाएका छन् । समितिले २०७२ साल ०६ महिना ०२ गते पछि अस्थायी करार शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धाा मार्फत संघिय शिक्षा ऐन बमाेजिम व्यवस्था गर्न माग गरेकाे छ । समितिका निवर्तवान गाैरीगंज अध्यक्ष माधव प्रसाद गाैतम तथा…