८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

अभिभावककै बेवास्ताले छोराछोरी कुलतमा

झापा, चैत ११ । विद्यालय लाग्ने बेलामै तीन छात्र र तीन छात्राले रक्सी खाएपछि बिर्तामोडको एक विद्यालयका शिक्षकहरुलाई पर्नसम्म पीर पर्यो । उनीहरुले मातेका विद्यार्थीलाई अटोमा हालेर विद्यालय लिएर आए । त्यसपछि उनीहरुका अभिभावकलाई खबर गरे । आफ्ना छोराछोरी त्यसरी बिग्रिरहँदा अभिभावकहरुले खासै चिन्ता देखाएनन् । ‘मातेकाले बान्ता गरेका हुन् रक्सीको नशा हटेपछि आफै ठीक…