३२ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

सत्यनारायण चाैधरी काेईरालाकाे टिमबाट केन्द्रीय सदस्यकाे उम्मेदवार

काठमाडाैं २७ , मंसिर / झापा,क्षेत्र न.५ का नेपाली कांग्रेसका नेता सत्यनारायण चौधरीले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनकाे नाम शेखर काेईरालाकाे टिमबाट मधेसी काेटामा परेकाे हाे ।खुला ५ पदका पुरुष मधेशी कोटामा परेका २७ जनाको मनोनयन मध्ये काेईरालाकाे टिमबाट सत्यनारायण चौधरीकाे नाम परेको झापा जिल्ला सदस्य दिपक गर्ताैलाले जानकारी गराएका छन् ।दमक-…