गौरीगंज ३०, चैत / राजवंशी भाषा त्रैमासिक पत्रिका कोचिला सामाद बजारमा आइपुगेको छ । गौरीगंज मिडिया प्रालिको सहप्रकाशन कोचिला सामाद चारपेजको रंगीन पेपरमा रहेको छ । गौरीगंज मिडिया प्रालिका अध्यक्ष तथा पत्रकार आत्माराम राजवंशी, सम्पादक दमयन्ती राजवंशी र भाषा सम्पादन गोपाल प्रसाद राजवंशीद्वारा प्रकाशित राजवंशी भाषाको पत्रिका कोचिला सामाद कोच आदिवासी समुदायमा लोकप्रिय बन्दै गएको…