२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

पुर्व मन्त्री कार्की र एमाले झापाका अध्यक्ष दिपक कार्की घरमा कुकर बम, नेपाली सेनाद्वारा निष्क्रिय बनाउने प्रयास

दमक१०, असार / नेकपा एमाले झापा जिल्ला अध्यक्ष दिपक कार्की तथा प्रदेश १ का पुर्व आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको झापाको गौरादहस्थित घर अगाडी संकास्पद बस्तु भेटिएको छ । झापाको गौरादह नगरपालीका वडा नम्बर ३ स्थित कार्कीको घरको मुख्य गेटनै अगाडी प्रेसर कुकरमा तार बेरिएको संकास्पद बस्तु भेटिएको हो । अहिले बिहान ५ बजे तिर प्रेसर…