६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरादह -७ का वडा अध्यक्ष खरेलसहित मालपाेत अधिकृत पक्राउ

बिर्तामोड १४, फागुन / झापा गौरादह नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बलराम खरेल पक्राउ परेका छन् ।संगठित अपराध , सरकारी छाप किर्ते र ठगी मुद्दामा वडा अध्यक्ष खरेलसहित झापा मालपोतका वहाल वाला अधिकृत चेतन अधिकारी अनुसन्धानका लागि विर्तामोडबाट प्रकाउ परेकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरू तिम्सिनाले जानकारी दिए । खरेल नेकपा एमालेबाट…