गौरीगंज १७, फागुन / गौरीगंज गाउँपालिकाका दृष्टि अपाङ्गता भएका नागरिकहरुलाई बे्रललिपी सिप विकास तालिम दिइएको छ । गौरीगंज गाउँपालिकाको आर्थिक सहयोग र गौरीगंज अपाङ्ग सहयोग समितिको आयोजनामा १५ दिने तालिम दिइएको होगाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले मंगलवार भएको समापन कार्यक्रममा सहभागि दृष्टि अपाङ्गता भएका नागरिकहरुलाई तालिमको प्रमाणपत्र प्रदान गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी…