२१ जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025

बिर्तामोडका चारजना डीएसपीले पाए सम्मान,दिनो राजवंशीको आत्माले पाएन न्याय

बिर्तामोड , बैशाख २३ । २०७७ सालयता चार वर्षमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा चारजना डीएसपी जिम्मेवारी सम्हालेर विदा भए । सरुवा भएर आउँदा उनीहरुलाई जुन स्वागत सम्मान गरियो , जाने बेलामा त्यो भन्दा बढी भव्य सम्मानसहित विदा गरियो । २०७७ सालदेखि २०८२ को बैशाख दोस्रो सातासम्म मुकुन्द रिजाल, रुगमबहादुर कुँवर , सुरज कार्की र प्रकाश…