४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगंज वार्ड नं. – १ मा युवायुवतीलाई गाउँ घरमै गर्न सक्ने प्राथमिक उपचार तालिम

गौरीगंज ५, असोज /  प्राथमिक उपचार घरैमा गर्न सकुन् भन्ने उद्देश्यले गौरीगंज गाउँपालिका वार्ड नं.१ मा ७ दिने प्राथमिक उपचार स्वास्थ्य कार्यकर्ता तालिमको विहिवार उद्घाटन गरिएको छ ।वडा भित्रका विपन्न तथा आदिवासी जनजाति र अन्य विपन्न समुदायको सहभागिता रहेको तालिमको उद्घाटन वडा अध्यक्ष कार्तिकलाल राजवंशीले गरेका थिए । प्राथमिक उपचारबारे ज्ञान नहुँदा प्रेसर जचाउँन समेत…