२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

कचनकवल गाउँपालिकमा स्थानिय पाठ्यक्रम लागू

कचनकवल ३१, वैशाख / झापाको कचनकवल गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागू भएको छ । गाउँपालिका भित्र रहेका ३० वटा सामुदायिक विद्यालयहरुमा चालू शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागू भएको हो ।कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले चालु शैक्षिक सत्रको सुरुआतदेखि नै स्थानीय पाठ्यक्रम लागू भएको जानकारी दिए । सामुदायिक विद्यालयको कक्षा १ देखि कक्षा ८ सम्मको स्थानिय…