२५ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025

झापाका विद्यार्थीहरुलाई लाग्यो स्ववियू चुनाव, गौरीगंज बहुमुखी क्याम्पसमा चार संगठन दर्ता

झापा, फागुन २१ । झापाका विद्यार्थीहरुलाई चुनावी राजनीति लागेको छ । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनका लागि झापाका विद्यार्थीहरु चुनावी मैदानमा होमिएका हुन् । निर्वाचनका लागि विद्यार्थीहरुले धमाधम आ–आफ्ना संगठन दर्ता गराएका छन् । दर्ता शुरु भएदेखि नै विद्यार्थी संगठनबीच विवाद शुरु भइसकेको छ ।झापामा यसअघिका विद्यार्थीका निर्वाचन विवादरहित बन्न…